काठमाडौं । नेपाल प्रहरीले एकै चोटी ठूलो संख्यामा सहायक हवलदारको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकैपटक सरुवा गरेको हो। ​ 

उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यी  सरुवा भएका सहायक हवलदार (सूचीसहित)