काठमाण्डौ  ।    भोजपुरको सदरमुकाम बजारस्थित नेकपा एमाले अभियान कार्यक्रमविरुद्ध प्रदर्शन भएको छ ।

पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प अभियान टोली बुधवार भोजपुर सदरमुकाम आइपुगेकाे थियो ।

OM Sai Pathibhara Hospital