काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको छ । प्रधानमन्त्रीले आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भएको धनजनको क्षति अध्ययन अवलोकन गर्न आफै घटनास्थल पुगेका प्रधानमन्त्रीले आज मन्त्रीपरिषद्को बैठकमा छलफल गर्न लागेका हुन् ।

OM Sai Pathibhara Hospital

बैठकमा राहत, उद्धार लगायतका विषयमा आवश्यक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।