काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा यी दुई नेताबिच आज (शुक्रबार) भेटवार्ता भएको हो ।

OM Sai Pathibhara Hospital

दुबै नेताहरुबीच संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।Screenshot_2023_1027_163131