काठमाडौँ । मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार अगाडि प्रदर्शन गरेका छन्।
केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन्।
विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
आन्दोलनका क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।