काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । 

आजको बैठकमा केन्द्रीय समिति तथा पदाधिकारीले राखेको धारणाको निर्णय सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ।

OM Sai Pathibhara Hospital

आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।