काठमाडौं  / नेकपा माओवादीको केन्द्रको जारी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । 

आज बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

महराका अनुसार आज स्थगित भएको बैठक भोलि (बुधवार) १ बजे बस्नेछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो ।