काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन् ।

अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ सम्मेलनमा सहभागी भएर सापकोटा साँझ ७ः१५ मा नेपाल आइपुग्ने सभामुखको सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सापकोटासहितको नेपाली प्रतिनिधिमण्डल असार १४ गते बाकु प्रस्थान गरेको थियो । सभामुख सापकोटाले सम्मेलनलाई असार १६ गते सम्बोधन गरेका थिए ।