काठमाडौं  / नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । 

बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

गुरुङका अनुसार आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकले सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेतालाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ ।