काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि आइतबार बस्ने भएको छ ।
काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि आइतबार बस्ने भएको छ ।
भोलि बिहान ११ बजे प्रज्ञा भवनमा बैठक बस्न लागेको बस्ने माओवादी केन्द्रले जनाएको छ।बैठकमा चुनावी समीक्षा, पदाधिकारीबारे छलफल, आगामी चुनावबारे छलफल, लगायत विविध विषयमा छलफल हुने केन्द्रीय कार्यलय मुख्य सचिव श्रीराम ढकालले बताए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.