प्रतिनिधिसभा बैठक चलिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटा आज विदेश उडेका छन्  ।

निजी सचिव गोविन्द पाठकलाई लिएर सापकोटा बिहान पश्चिम एसियाली मुलुक अजरबैजान भ्रमणका लागि निस्किएका हुन् ।

OM Sai Pathibhara Hospital

उनी विदेश हिँडेपछि एक साताको लागि संसद बैठक स्थगित हुने भएको छ ।