सुर्खेत  / जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन् ।  वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।