काठमाडौं / नेकपा एमालेको सचिव स्तरीय बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १ बजे बस्ने भएको छ । 

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले सोमबार दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूची निर्धारण गर्ने छ । 

OM Sai Pathibhara Hospital

महासचिवको अध्यक्षतामा बस्ने बैठकमा उपमहासचिव र सचिवहरूको उपस्थिति रहने रिजालले बताए । एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ ।