काठमाडौं / महानगरपालिकाका मेयर बालेन साहले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान साहले मुख्यमन्त्री पाण्डेको स्वयम्भुस्थित निवासमा भेटवार्ता गरेका हुन् । 

भेटवार्ताका क्रममा मेयर साहले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए ।

OM Sai Pathibhara Hospital

जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोरको दीर्घकालीन र अल्पकालीन व्यवस्थापनका विषयमा जानकारी दिएका थिए ।