काठमाडौँ / स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न २६ करोड बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्टार्टअप व्यवसायलाई प्राथमिकतामा राख्दै इनोभेसनलाई बढावा दिन बिजनेस इन्क्युबेसन सेन्टर सरकारले नै सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

उद्यमशीलतालाई प्राथमिकता दिँदै आगामी बजेटमा युवा उद्यमशीलता र स्टार्टअपमा सुरुवाती पुँजी उपलब्ध गराउने उल्लेख गरेको हो ।