बिर्तामोड / सरकारले भारतको शिलीगुरीबाट झापाको चारआली सम्म पेट्रोलियम पदार्थकाे पाइपलाइन निर्माण गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले भारतको शिलिगुरीबाट झापाको चारआली सम्म पेट्रोलियम पदार्थकाे  पाइपलाइन निर्माण गर्ने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै शर्माले घरायसी र व्यापारिक प्रयोजनको लागि एलपी ग्यासको वितरण प्रणाली पुनरावलोकन गर्ने समेत बताएका छन् ।