बिर्तामोड / सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका हु्न् । 

OM Sai Pathibhara Hospital

उनले देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ भने औद्योगिक ग्राम र औद्योगिक क्षेत्रको निर्माणमा समेत लगानी गर्ने समेत घोषणा गरेका छन् ।