काठमाडौं / सरकारले आज (आइतबार) सार्वजनिक गर्न लागेको आगामी वर्षको बजेट मार्फत मध्यमवर्गलाई राहत दिने भएको छ ।

अहिले आयकरको सीमा व्यक्तिगत तर्फ अविवाहितको हकमा ४ लाख र विवाहितको हकमा साढे ४ लाख रहेकोमा यसलाई बढाएर दम्पतीको हकमा ५ लाख तथा अविवाहितको हकमा ५ लाख बनाउने भएको छ ।

OM Sai Pathibhara Hospital

नयाँ व्यवस्था अनुसार अविवाहित व्यक्तिले वार्षिक ५ लाखसम्मको आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्ने हुन्छ भने दम्पतीले साढे ५ लाखसम्मको आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्ने

सरकारले सरकारी कर्मचारीले पाउने तलबको आधारमा कर तिर्नुपर्ने न्यूनतम सीमा राख्ने हुँदा निजी क्षेत्रमा काम गर्ने कर्मचारी मर्कामा पर्ने गरेका छन् ।