काठमाडौं / सरकारले नवप्रवर्तनमा आधारित उद्योग व्यवसायको स्टार्टअपमा सहजीकरण गर्ने भएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवप्रवर्द्धनका आधारित स्टार्टअप स्थापना र सञ्चालनमा सहजीकरण गर्ने बताएकी छिन् ।






































