काठमाडौं / सरकारले गुणस्तरीय, उन्नत तथा वर्णशंकर बीउ विकास गरि आत्मनिर्भर बन्ने नीति लिएको घोषणा गरेको छ। 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खाद्य वस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउन कार्यक्रम ल्याउने बताएका छन् ।

OM Sai Pathibhara Hospital

सरकारले जलवायु परिवर्तनको प्रभावलाई धान्न सक्नेगरी वातावरण अनुकूलन मैत्री स्थानीय बीउ बिजनको अनुसन्धान र विकासमा जोड दिने भएको छ । 

नीति तथा कार्यक्रममा अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने पनि उल्लेख गरिएको छ ।