बिर्तामोड / दमक नगरपालिकाको प्रमुख पदमा राप्रपाका रामकुमार थापा निर्वाचित भएका छन् । एमालेकी गीताकुमारी पौडेललाई हराउँदै अधिकारीले १४ हजार ५ सय ७० मत प्राप्त गरेका छन् । 

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराईले १३ हजार ९ सय ३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विका प्रसाद खनालले १३ हजार ५ सय ३६ मत प्राप्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयर बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।