काठमाडौं / तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । मर्जरमा जान सम्झौता गरेपछि तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको हो । 

वैशाख २९ मा तीन कम्पनी प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । 

OM Sai Pathibhara Hospital

सम्झौतामा युनियन लाइफका अध्यक्ष सुलभ अग्रवाल, प्राइमका अध्यक्ष पियुष राज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन् ।