काठमाडौं / गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा भने पुँजीगत लाच कर घटेको देखिएको छ । चालु आवमा हालसम्म ९ अर्ब ७२ करोड बराबरको पुँजीगत लाभकर उठेको छ । 

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पूर्णप्रसाद आचार्यले पुँजीगत लाभकर गत वर्ष भन्दा कम उठेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा उनले गत आर्थिक वर्षको तुलनामा पूँजीगत लाभकर घटेको बताएका छन् । 

सेयर बजार ओरालो लाग्दा पुँजीगत लाभकरमा पनि कमी भएको समेत उनले बताएका छन् ।