बिर्तामोड / नेपाल राष्ट्र बैँकले आज (बिहीबार) का लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरको छ । 

राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ । 

OM Sai Pathibhara Hospital

यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैँकका अनुसार अस्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ २७ पैसा र बिक्रीदर ९० रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसा रहेको छ । 

जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।