काठमाडौँ / बागमती प्रदेश सरकारले सवारी साधनको भाडा बढाएको छ । आज देखि लागू हुने गरी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले ट्याक्सी भाडा बढाएको हो । 

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै, ट्याक्सीको प्रति दुई सय मिटरको भाडा दश रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

aaa