काठमाडौं / सोमबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७४ पैसा पुगेको छ ।

सोमबार एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी , एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ३२ पैसा र बिक्रीदर ९० रुपैयाँ ७७ पैसा रहेको समेत बैंकले जनाएको छ ।