काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी काठमाडौँ जिल्ला कमिटीले चैत २६ गते वृहत जनसभाको आयोजना गरेको छ । काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुने जनसभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.