काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिइएको छ ।

आज  प्रधानमन्त्री देउवाले भारत भ्रमण प्रस्थान गरे पश्चात आफ्नो अनुपस्थितिमा गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन सिफारिस गरेका थिए । त्यस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले खाणलाई कार्यवाहक प्रधानमन्त्री तोकेकी हुन् । 

OM Sai Pathibhara Hospital