काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । यस्तै महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ ।