काठमाडौं / महिलालाई हातपात गरेको आरोपमा नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ छ । कालीकोट घर भएका उनलाई गएराति ठमेलबाट पक्राउ गरिएको  हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।