बिर्तामोड /एमाले सम्बद्ध गुन्डा नाइके वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई हातपात गरेको अभियोगमा बिहीबार राती ठमेलबाट बमलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको हो । 

कालिकोट घर भइ हाल काठमाडौं बस्दै आएका बमउपर अनुसन्धान भइरहेको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।