काठमाडौं \ आगामी बैशाखमा ३० गते हुने स्थानीयको निर्वाचनका लागी निर्वाचन आयोगले २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने जानकारी दिएका हुन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.