झापा \ सत्तारुढ दल नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
 यसअघि उनी दलको  सचेतक रहेका थिए । राई मोरङ क्षेत्र नं ३ (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।