तनहुँ / तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले  आज (बिहिवार) स्थलगत निरीक्षण गरेका छन् ।

 देउवासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आयोजनाको निरीक्षण गरेका हुन् । 

OM Sai Pathibhara Hospital

तनहुँ जलविद्युत आयोजना को वस्तुस्थितिका बारेमा देउवालाई प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिएका थिए । 
2 2