काठमाडौं  / नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरको बैठक कमलपोखरीमा बसिरहेको छ।

बैठकमा शुक्रबार बस्ने केन्द्री समितिको बैठमा आफ्नो पक्षले उठाउने विषय बारे छलफल भइहेको सहभागी एक नेताले बताएका छन् । 

OM Sai Pathibhara Hospital

उनका अनुसार भातृ संस्थाको नेतृत्व चयन, चुनावी तालमेल लगायतका विषयमा पनि छलफल भइरहेको छ । बैठकमा डेढ दर्जन बढी नेताहरुको सहभागीता रहेको छ ।