काठमाडौं / नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा  ८ सय रुपैयाँले बढेर एक लाख तिन सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ ।