काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी हप्ता बस्ने गरी आह्वान गरिएको छ । 

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी चैत ११ गते शुक्रबार बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

बैठकमा स्थानीय तह निर्वाचनको तयारी, एवम् घर घर जाऔं, कांग्रेस जिताऔँ अभियानको प्रारम्भिक समीक्षा गर्ने प्रमुख एजेन्डा रहेको छ ।