काठमाडौँ / नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । बैठक बानेश्वरस्थित पार्टी कार्यालयमा सुरु भएको पार्टी उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए । 

तुलाधरका अनुसार बैठकमा स्थानीय तहको निर्वाचनमा जनपरिचालन अभियान, घोषणापत्र निर्माण, प्रचार कार्ययोजनाको तयारी, विभागको पूर्णता लगायतका एजेन्डामा छलफल हुने छ।

OM Sai Pathibhara Hospital

निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने उपमहासचिव तुलाधरले बताइए ।