बाँके / बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले नेता मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् ।
उजुरीका आधारमा बानियाँलाई पक्राउ गरेर अनुसन्धान थालिएको थियो । बानियाँमाथि अभियोग लागेपछि उनलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.