काठमाडौं / आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ ।  संघीय संसद सचिवालयले आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची शुक्रबार सार्वजनिक गरेको हो ।

सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

OM Sai Pathibhara Hospital

aaa