काठमाडौँ / नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

थानी ४ वर्षको लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।