काठमाडौं / नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको गठबन्धन फुटाउने प्रयास असफल बनाएको दावी गरेका छन् ।

(बुधबार) केन्द्रीय कमिटी बैठकलाई सम्बोधन नेपालले एमसीसीका नाममा केपी ओलीको गठबन्धन फुटाउने प्रयासलाई आफूले विफल पारेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

‘एमसीसीका नाममा गठबन्धनमा अविश्वास पैदा गर्ने र गठबन्धन तोड्न भएको भयङ्कर षड्यन्त्रलाई विफल पार्न सफल भएको बताएका छन् । नेपालले एमसीसी पास गर्न एमालेले निसर्त समर्थन गरेको समेत बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष ओलीले नै संसद्‌मा एमसीसी पारित गर्ने प्रस्ताव लगेको भएपनि नेपालले भने एमसीसी संसोधन पछि मात्र सर्मथन भएको समेत बताएका छन् ।