झापा / केन्द्रीय साइबर ब्युरो भोटाहिटीले प्रविधिको दुरुपयोग गरि बिभिन्न आपराधिक गतिविधि   नगर्न अनुरोध गरेको छ । 

विगत केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रमक तथा झुटा क्यपसन राखी भिडियो तथा तस्बिर अपलोड गरि उत्तेजना  एवम् अफबाह फैलाउने पीडितको हक हनन गर्दै निजको सामाजिक एवम् मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमको प्रवित्ति देखाए प्रचलित कानुन बमोजिम कारबाही हुने भएकाले यस्तो क्रियाकलाप नगर्न  ब्युरोले अनुरोध गरेको छ । 

OM Sai Pathibhara Hospital

सामाजिक सञ्जाल  , टिकटक ,युट्युब  लगायतका विभिन्न सामाजिक एपहरू मार्फत भिडियो, अपलोड गरेको पाइएको  ब्युरोले जनाएको छ । 

No description available.