काठमाडौं / पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
शिक्षक पेशा हुँदै सचिवदेखि मन्त्रीसम्म बनेका श्रेष्ठलाई अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाएको हो ।