बिर्तामोड / मिर्गौला रोगबाट ग्रसित झापाकी पत्रकार माया पकवाल ५४ वर्षको निधन भएको छ । उनको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचारका क्रममा आज बिहान निधन भएको हो । 

पववाल भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘वरुण’ की प्रकाशक र सम्पादक थिइन् ।