काठमाडौं  / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा श्याम प्रसाद भण्डारी नियुक्त भएका छन् । अख्तियारले सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैदेखि लागू हुनेगरी प्रवक्ता तोकेको हो । 

यसअघि आयोगको प्रवक्तामा नारायणप्रसाद रहेका थिए ।