काठमाडौँ / हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराई भूभागका केही स्थानमा हुसु र कुहिरो लागेको छ । प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

OM Sai Pathibhara Hospital

आज देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।