बिर्तामोड / जिल्ला झापा बुद्धशान्ति गाउँपालिका वडा नं १ दामा खोला स्थितमा वेवारिसे अवस्थामा सखुवा जातको काठ  प्रहरीले बरामद गरेको छ ।

 इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले
बेवारिसे अवस्थामा रहेको सखुवा जातको गोलिया काठ  ४७
किबी फेला परेको हो ।

OM Sai Pathibhara Hospital

 बरामद भएको उक्त काठ रोङ सव डिभिजन वन कार्यालय
इलामलाई बुझाइएको छ ।