बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङख्या ३ हजार ६ सय ८४ पुगेको छ

OM Sai Pathibhara Hospital

यसैगरी आज देशभर ८ हजार ७ सय ७७ जना  पिसिआर विधिबाट र ७७ जना व्यक्ति एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १८ हजार ७८७ जनाको पिसिआर ५०६ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ।