विचार

    Showing 341-350 of 372 items.
  • शब्दहरुको आवाज़

    शब्दहरुको आवाज़---------------------मेरो प्यार  मेरो क्रोध , मेरो घृणा  मेरो स्वीकृति , सबै कुरा यो कलमबाट , यसको रोशनीबाट हुन्छ।मेरो नज़रको सामुन्ने, जब शब्द मुस्कुराउने छ ,उ प्रेम बनेर  फेरी ,  कागजमा उतर्ने छ।उल्झनमा  जब कोही , कतै पाइने छ , तब त्यो अनुभूतिले मेरो , यो कागजमा ढल्ने छ।हार्ने छन जब अक्षरहरु , आफैसंग  बनेका शब्दहरुबाट , बनाउने छु नयाँ महल फेरी , उनको नै अलग अर्थहरु बाट ।केही शब्दहरुका साथ कतिपय , उनको आस-पास घटित छ क्षत बिक्षत हुन्छन जब उ , अति दर्द उनमा पालित छ। समेटने छु ती सबैलाई ,   केही मरहम पनि लगाउने छु ,&

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • 448 पटक पढिएको
  • कविता - " तिमी "

    कविता - " तिमी "तिमी -तिमी केवल तिमी हौ, मनको  राजा तिमी हौ ।कुवामा  शीतल हौ , हेर्दा त जल हौ ।धूमिल निशाबाट मनमोहक, गोधूलिको तिमी पल हौ ।यो मनमा मुस्कुराउ न, तिमी मेरो बल हौ ।बाग बगिनामा शोभा मेरी, तिमी त्यो कुसुमको दल हौ ।जे पनि हौ मेरी हौ, आउने वाला कल हौ ।    -देवेन्द्र किशोर ढुङगाना            भद्रपुर, झापा

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • 640 पटक पढिएको
  • तिमी त्यही रहनु

    तिमी त्यही रहनु -------------------------पर्ख !तिमी त्यही रहनु ,  जहां खडा छो अघि बढ़छो भने,  मेरो आस्था पग्लिएरसमागम हुने छ तिमीमा ,  फफेरी तिमी मलाई कसरी निकाल्छो, आफूबाट, म यो चाहन्न तिमी म नै हुन,  म तिमी हुन, धेरै कठिन छ आफ्नो अस्तित्वको, अर्कोमा समागम हुन स्वयंलाई खोज्न,  त्यति नै कठिन।।- देवेन्द्र किशोर ढुङगाना

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 472 पटक पढिएको
  • कविता "डुब्दैछ नाउ "

    कविता   "डुब्दैछ नाउ "असन्तोषको  कारण रुनु ,                 मानवको स्वभाव।मर्यादा आज  नष्ट भयो ,                  यति ठूलो प्रभाव।।जोआफूभित्र झाकेर हेर्दैन               उत्ताउलो छ हाउभाउ ।हेर यहाँ सत्य पनि मरेको छ ,        राख्छ जो दुई नाउमा पॉउ।।संसारी यो रमझममा ,            सबैले छोप्छन दाउ ।हरेक रिश्तामा  मृत्यु छ             केही यस्तो छ बदलाव।।स्नेह द

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 461 पटक पढिएको
  • गजल .... (समय किन रोकिन्छ)

    गजल समय किन रोकिन्छ र  यहाँ कसैको लागि ।दिलमा  चाहना हुनु पर्छ  प्रियतमको  लागि ।।नजरेले हेरी रहेछ उनको, चेहरामा  उदासी।कुनै वहाना त चाहियो, यस उदासीका लागि ।।को छ यहाँ जो  दु:खी  छैन, समयको  मारबाट ।अलि अलि रमाउनु  पर्छ, दिल्लगी जिउनका लागि ।।प्यार गर्छ जो डराउदैन, यो ज़मानादेखि ।दिलमा  दर्द चाहिन्छ, एक पल मौनताका लागि ।।किन तड़पिए  उसलाई, पाउने  चाहनामा म ।दिलमा   उन्माद चाहिन्छ, उसलाई पाउनका लागि ।।उ मेरो समीप छ, यही महसूस हुन लाग्यो ।सिर्फ वचन चाहियो उसको,  प्रेमिल मिलनका लागि ।।मेरो सपनाको संसारमा, उ यसरी आउछिन

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 504 पटक पढिएको
  • कविता "एक दिन सबैलाई जानु छ "

    कविता "एक दिन सबैलाई जानु छ "    *********************** मृत्युलाई  केवल बहाना चाहिन्छ। एक दिन सबैलाई जानु नै छ ।।तानेर त्यो ठाउमा पुग्नू नै पर्छ ।मृत्युलाई जहाँ जहाँ बोलावट छ।।अबश्य सबैको समय एकदिन।समय आए पछि  जानु नै छ ।।यो जीवनमा नपाल्नु अहंकार ।असहाय  बनेर जानु नै छ।।कति सकिन्छ गर  विलासिता।मृत शरीर बाँसमा सुतेर जानुछ ।।लाख़ौ-लाख  थुपार लुटेको धन।रित्तो हात आयौ रित्तै जानु छ ll  कमाउ केही दया धर्म र सत्कर्म ।मृत्युको कर्जा त  चुकाउनु नै छ ।।त्यो को छ जो मृत्युदेखि बचेको ।एकदिन मृत्युसंग लिन हुनु नै छ ।।नभाग मान्छे धन दौलतका पछि ।कस

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 392 पटक पढिएको
  • गजल "गरौ बिषपान "

    गजल "गरौ  बिषपान "ओ जिन्दगी अब तिमी नै भनकति  म गरौ विषपान !कहा कहा   खाउ ठोक्करकति  सहू अपमान !!मेरो जरूरत   मेरो अभाबमा  अब भारी  भइरहेछ ! जीउन कोशिश यो जिन्दगी  आफै किन बहकी रहेछ !!लाख  कोशिशको   बाद पनि निस्किएन कहीं  समाधान l हातले छोएर खाए कसमयो नजरले -नजर सेकिरहेछ !जो नजरलाई आवाज़ लगाउछु    किन बन्द नजर लगाउछिन !!मौन छु सोचेर त्यो तन मन किन लाग्दैछ जीवन भयावान !!संघी - सम्बन्धी रिस्तेदार अब  मसंग  आँखा छुपाउन लागे हैं ! साथी पनि यो अबस्था देखेर मबाट टाडा टाडा

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 559 पटक पढिएको
  • गजल " सुन प्रिये "

    गजल  " सुन प्रिये "नजर बिछयाएर  बसेको छु तिमी आउने प्रतीक्षामा निंद्रा टुटनू 'भन्दा पहिलै आई दिनु मेरो सपनीमा प्रेमको  चिराग़ जगाएर तिम्रो दिलमा बस्न देउ आंधी बतास चली रहोस यसलाई निभ्न  न देउ आशाको रोशनी बालेको छु तिम्रो प्रतीक्षामा प्राण त्याग्नु  पहिलै   मिलन होस तिम्रो आगमनमा मिलनको आशा राखेको छु  मैंले दिलमा सजाई आशा टुटेर जानु  पहिलै तिमीआउनु मुस्कुराई म  मन. मगन भएर तिम्रो दिलमा   रोशनी जलाउ कि  बश तिमीलाई प्रेमको रस रंगमा सजाउ कि मेरो दिलमा तिम्रो प्रेमको दीपक सदा जलि रहुँला&nbs

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 550 पटक पढिएको
  • "प्रेम "

    कविता "प्रेम "सम्झ , दिन, समय , बोलीको ठेगान छैन सम्बन्ध आफ्नो ,तर पनि ,प्रतीक्षाको केही क्षण यादहरुमा  रम्न देउ ,केही तिमी भन्नु केही म  भन्छु केही चुपचाप भनि रहेकेही दिलको सम्झी रहे आजयो ओठमा पनि  आउन देउ ,साल-व -साल त्यसै उमेऱ बितेर जानेछ आज जो साथ छ त्यो खुलेर  मुस्कुराउन देउ ,उत्सब -हो -प्रेम मान्छेलाई देखाउ कसरी काश केही चिन्ता पल भर प्रेमको  रंग  छऱपस्ट हुन देउ कसले  देखेको छ पूर्ण हुँदै सात जन्मको कसम बस अन्तिम साँससम्मयो प्रेमलाई निभाउन देउ l       - देवेन्द्र क

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 406 पटक पढिएको
  • पाकिस्तान विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४४

    एजेन्सी / पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौरमा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रान्तका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्यामा वृद्धि भएको हो ।बम विष्फोटमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएको र तीमध्ये १०० भन्दा बढीको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । आक्रमणमा भेलामा आएका केही उलेमा–ए–इस्लाम–फजल समर्थक नेता तथा कार्यकर्तासहित केही सर्वसाधारण समेतको हताहती भएको थियो । उक्त आक्रमणमा एक स्थान

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 326 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.